छात्रवृत्ती सूचना व्यवस्थापन प्रणालीमा स्वागत छ

सुदूरपश्चिम प्रदेश सरकारबाट सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास गरिरहेका चिकित्सा शिक्षा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुका लागि प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी आवेदन तथा सोसम्बन्धी विवरणको व्यवस्थापनका लागि तयार गरिएको यो छात्रवृत्ति सूचना व्यवस्थापन प्रणालीमा राखिएका सूचना तथा जानकारीहरु अध्ययन गरी प्रदेश सरकारबाट प्रदान गर्ने छात्रवृत्तिको अवसर प्राप्त गर्नहुन सम्बन्धित सबैमा सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश हार्दिक अनुरोध गर्दछ ।

screenshot

छात्रवृत्ति सम्बन्धी संक्षिप्त जानकारी

MBBS & MDMS